लघुवित्त पीडितको आन्दोलनमा जाने तयारीमा थिए दुर्गा प्रसाईं, घरबाहिरै रोक्यो प्रहरीले
kalakarmi.com · Sat Aug 15 10:18:04 GMT 2026

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लघुवित्त पीडितको आन्दोलनमा सहभागी हुनबाट रोक्न प्रहरीले उनको भक्तपुरस्थित घरमै निगरानी बढाएको छ ।
लघुवित्त पीडितहरूले शनिवार ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा प्रसाईं पनि सहभागी हुने तयारीमा थिए । तर, उनी घरबाट बाहिर निस्कनुअघि नै प्रहरी उनको निवासमा पुगेको र बाहिर जान नदिएको प्रसाईंले बताएका छन् ।
Read full story at source (kalakarmi.com)