शव पहिचान र व्यवस्थापनको अवस्था बुझ्न मुख्यमन्त्री आचार्यद्वारा स्थलगत अनुगमन
ratopati.com · Tue Sep 01 07:14:03 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन गरेका छन्।
मुख्यमन्त्री आचार्यले मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुगेर बाढी प्रभावित क्षेत्रबाट ल्याइएका शवको पहिचान, डीएनए परीक्षण तथा व्यवस्थापन प्रक्रियाबारे अस्पताल प्रशासनसँग जानकारी लिएका हुन्।
Read full story at source (ratopati.com)