भोटेकोशी बाढीः घाइतेको उपचार तयारी गरिएको भरतपुर अस्पतालमा कसरी गरियो २८२ शव व्यवस्थापन?
ekantipur.com · Tue Sep 01 07:13:35 GMT 2026

भोटेकोशी बाढीः घाइतेको उपचार तयारी गरिएको भरतपुर अस्पतालमा कसरी गरियो २८२ शव व्यवस्थापन?
शवगृहमा ठाउँ नपुग्दा करिडोर, खुला स्थान र प्रहरीका गाडीसमेत प्रयोग भए, चिकित्सक टोलीले पहिचान र डीएनए नमुना संकलन गर्यो। हराएका आफन्त खोज्दै ८ सय ४५ जनाले विवरण टिपाउँदा १२ शव मात्र पहिचान भएर परिवारले बुझेका छन्।
Read full story at source (ekantipur.com)