नुवाकोटको एउटै घरबाट २४ शव निकालिए
barnanmedia.com · Tue Sep 01 07:04:22 GMT 2026

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार बेत्रावतीस्थित उत्तरगया मिनी मार्ट रहेको घरबाट २४ वटा शव निकालिएको हो ।
Read full story at source (barnanmedia.com)