कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै कर्मचारीको धमाधम सरुवा
ratopati.com · Tue Sep 01 07:18:51 GMT 2026

सुर्खेत । कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै कर्मचारीको धमाधम सरुवा गरिएको छ । विभिन्न मन्त्रालय र मन्त्रालय मातहतका गरी १२८ जना कर्मचारीको सरुवा गरिएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका ४३ जना कर्मचारीको सरुवा गरेको छ । कोही कर्मचारीलाई काज खटाएको छ भने कोहीलाई सरुवा ।
Read full story at source (ratopati.com)