राष्ट्रिय जेनजी-नागरिक अभियानले भन्यो: ‘बालेन सरकारमाथि हाम्रो निगरानी’
kendrabindu.com · Sat May 16 13:08:28 GMT 2026

काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले वर्तमान सरकारले जनतामाथि क्रुर शासन चलाएको आरोप लगाएको छ ।
शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आफूहरुको ‘बालेन’ सरकारमाथि निरन्तर निगरानी रहनेसमेत बताएको छ । अभियानका संयोजक सुनिल सिंहले वर्तमान सरकार राष्ट्रिय स्वाधीनताको मुद्धामा मौन रहने र जनतामाथि अत्याचारी बनेको आरोप लगाए । ‘नेपाली भूमि लिपुलेकमा भारतीय रवैयाप्रति चुपचाप बन्ने तर जनतामाथि निरङ्कुश र तानाशाही प्रवृत्तिका विरुद्ध हामी चुप रहन सक्दैनौं’, सिंहले चेतावनी दिए ।
Read full story at source (kendrabindu.com)