महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बन्दै, आजै शपथ
arthadabali.com · Tue Jun 09 08:11:03 GMT 2026

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारमा स्वतन्त्र सांसद महावीर पुनलाई महत्त्वपूर्ण जिम्मेवारी दिने तयारी गरिएको छ ।
बालुवाटार उच्च स्रोतका अनुसार सांसद पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको हो ।
Read full story at source (arthadabali.com)