प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन हर्कको सुझाव– संकल्प प्रस्ताव पारित गरौं
setopati.com · Tue Jun 09 08:23:23 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सच्याउन संकल्प प्रस्ताव पारित गर्ने तर्क गरेको छ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गाँठो फुकाउन भन्दै संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका हुन्।
Read full story at source (setopati.com)