विद्युत् आयोजनाका ६३९ जना अझै सम्पर्कविहीन, पानी र लेदोले सुरुङमा अगाडि बढ्नै कठिन
lokaantar.com

रसुवाको भोटेकोशीमा आएको बाढीपछि अझै पनि विभिन्न जलविद्युत् आयोजनाका ६ सय ३९ जना कर्मचारी सम्पर्कविहीन रहेको सरकारी तथ्यांक छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहान ९ बजेसम्मको विवरणमा उक्त तथ्य सार्वजनिक गरेको हो ।
Read full story at source (lokaantar.com)