अन्नपूर्ण पदमार्गमा 'याक अट्याक' २०२२ प्रतियोगिता सुरु
nepalsamaya.com · Mon Nov 14 16:20:00 GMT 2022
लमजुङ-
विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ २०२२ प्रतियोगिता सुरु भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष स्थगित यस प्रतियोगिता पुनः आजदेखि चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङ जिल्लाको बेँसीसहरबाट १४औँ संस्कार याक अट्याक अर्थात् साइकल रेस प्रतियोगिता सुरु भएको हो।
Read full story at source (nepalsamaya.com)