सनराईज सहकारीपीडित भन्छन् - ‘जिन्दगी नै डुबे जस्तो भएको छ, कसरी परिवार चलाउने ?’
ekantipur.com · Fri Apr 18 17:22:35 GMT 2025

लुम्बिनी — बुटवल–११, माझगाउँकी पिया गहतराजलाई अहिले पर्नु पिर परेको छ । केही समय चटपटे बेचेर जिविका चलाइरहेकी उनलाई स्थानीय टोल विकास समितिले ठेला राख्न नदिएपछि व्यवसाय बन्द भयो । श्रीमानले बसपार्कमा गाडी बनाउने काम गर्छन् ।
एक सन्तानकी आमा उनले श्रीमानले घर खर्चका लागि दिने गरेको पैसाबाट अलिअलि छुट्टाएर बुटवल–११ देवीनगरको सनराईज बहुउद्धेशीय सहकारी संस्थामा बचत गरेकी थिइन् । उनले जम्मा गरेको पैसा अब उनले पाउने/नपाउने भन्ने चिन्ता परेको छ ।
Read full story at source (ekantipur.com)