रोशीको बहाव बढेपछि बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक
onlinekhabar.com · Tue Jun 09 08:32:52 GMT 2026

२६ जेठ, काभ्रेपलाञ्चोक । वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मंगलबार मध्याह्नदेखि बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध तथा रोशीको माथिल्लो क्षेत्रमा अत्याधिक वर्षा भइरहेको छ ।
Read full story at source (onlinekhabar.com)