तास खेल्ने १३ जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat May 16 13:36:35 GMT 2026

बाँकेको खजुरा मिनी पार्क एण्ड रेष्ट्रोमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
खजुरा गाउँपालिका-४ स्थित रिसोर्टको कोठा नम्बर १०५ मा हारजित हुने गरी तास खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले शनिबार छापा मारेको हो ।
Read full story at source (nagariknews.nagariknetwork.com)