ट्याङकरको ठक्करबाट बुबाको मृत्यु, छोरी घाइते
annapurnapost.com · Tue Oct 25 16:21:00 GMT 2022
काठमाडौं : चितवनको रत्ननगर नगरपालिका-९, त्रीनेत्र पेट्रोल पम्प अगाडि आज ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा झापा घर भई हाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ सरस्वती टोल बस्ने २६ वर्षीय सुमन लुईंटेलको मृत्यु भएको हो।
Read full story at source (annapurnapost.com)