जेन्जी शहीदको सम्मानमा गरिएको मौन धारणप्रति सभामुखको आपत्ति
bishowkhabar.com · Tue Jun 09 09:04:23 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठकमा जेन्जी शहीदको सम्मानमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले ५ मिनेट मौनधारण गराएपछि सभामुखले त्यसप्रति आपत्ति जनाएका छन् ।
विपक्षी सांसदहरूले मौनधारण गरेलगत्तै सभामुखले प्रतिपक्षीको उक्त कदमलाई सभाको अपमानको रूपमा व्याख्या गरे ।
Read full story at source (bishowkhabar.com)