१२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ
khabarhub.com · Tue Jun 09 09:37:49 GMT 2026

काभ्रेपलाञ्चोक – जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ गरेको छ । अदालतद्वारा विभिन्न मितिमा फैसला भई कैद सजाय तथा जरिवाना तोकिएका ती प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत धुलिखेलमा पठाइएको कार्यालयले जनाएको छ ।
Read full story at source (khabarhub.com)