नेपालमै बनेको बिजुली स्कुटर यात्री पी-२ हेर्न कारखानामै पुगे अर्थमन्त्री, सरकारले सघाउने बाचा
techpana.com · Sun Aug 16 02:41:26 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्धनका लागि सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौंको बुढानीलकण्ठस्थित 'सिप्रदी यात्री'को कारखानामा तयार पारिएको नेपालकै पहिलो विद्युतीय स्कुटर यात्री पी-२ (Yatri P-2) को निर्माण प्रक्रिया अवलोकन गर्दै उनले यस्तो आश्वासन दिएका हुन् ।
कारखानाको निरीक्षणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाली युवा इन्जिनियरहरूको प्रयासलाई ऐतिहासिक कदमको संज्ञा दिए । “तपाईंहरूले गरेको मेहनत सह्रानीय छ । यात्री पी-२ विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,” अर्थमन्त्री वाग्लेले उत्साह भर्दै भने, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनु होला । अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ ।”
Read full story at source (techpana.com)