आज काठमाडौंसहित यी जिल्लाका नदीमा ठुलो बाढीको सम्भावना
kendrabindu.com · Sun Aug 16 02:55:06 GMT 2026

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज आइतबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल नै छ। तर आगामी २४ घण्टामा बाढी बढ्ने सम्भावना छ।
यसैबिच आज काठमाडौंसहित २८ जिल्ला र आसपासका ससाना नदीमा बाढी उर्लिने र जोखिम हुने सम्भावना छ।
Read full story at source (kendrabindu.com)