प्रधानमन्त्री र उनका शुभचिन्तक नेपाललाई सीमा अतिक्रमणकारी प्रमाणित गर्न खोजिरहेका छन्- निश्कल राई
setopati.com · Tue Jun 09 09:39:48 GMT 2026

नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाह र उनका शुभचिन्तकहरू नेपालले भारतको जग्गा अतिक्रमण गरेको प्रमाणित गर्न लागिपर्दै 'नेपाललाई सीमा अतिक्रमणकारी देश' का रूपमा उभ्याउन खोजेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री शाहले भनेजस्तो नेपालले छिमेकी देश भारतको कुनै पनि भूभाग नमिचेको उल्लेख गर्दै इलामको मेची किनारस्थित २६ नम्बर पिलरमुनिको नाखापानी र सानो श्रीबुङ गाउँको भौगोलिक वस्तुस्थिति स्मरण गराए।
Read full story at source (setopati.com)