साउने मेलाबाट १४ लाखभन्दा बढी भेटी सङ्कलन
gorkhapatraonline.com · Tue Sep 01 08:53:13 GMT 2026

गुल्मीको ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्र रेसुङ्गामा सञ्चालन भएको एकमहिने साउने मेलाका क्रममा विभिन्न धार्मिक स्थलबाट १४ लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ ।
रेसुङ्गा संरक्षण समितिले सञ्चालन गरेको एक महिने साउने मेला भर्न आउने भक्तजन तथा दर्शनार्थीबाट उक्त भेटी सङ्कलन गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)