घरको न घाटको भए सुदन किराँती: पार्टी एकता नहुँदै हर्क साम्पाङको बैठकमा 'नो इन्ट्री'!
barnanmedia.com · Tue Sep 01 08:43:56 GMT 2026

विराटनगर, १६ भदौ ।
माओवादी केन्द्र परित्याग गरी श्रम संस्कृति पार्टीसँग घाँटी जोड्न पुगेका पूर्वमन्त्री सुदन किराँती राजनीतिक रूपमा 'घरको न घाटको' बन्ने स्थिति सिर्जना भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सुदन किराँती समूहबीचको एकता प्रक्रिया औपचारिक रूपमा अनुमोदन समेत हुन नपाउँदै दुई नेताबीचको टकराव धरानको सडकमा छताछुल्ल भएको छ।
Read full story at source (barnanmedia.com)