इरानमाथि अमेरिकी कारबाहीमा ईयूको समर्थनप्रति तेहरान आक्रोशित
barnanmedia.com · Tue Sep 01 08:50:00 GMT 2026

इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको समर्थनप्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले युरोपले अब रणनीतिक स्वायत्तता दाबी गर्न नसक्ने बताएका छन् ।
संयुक्त राज्य अमेरिकामा आयोजित जी–२० अर्थमन्त्रीहरू र सेन्ट्रल बैङ्कका गभर्नरहरूको बैठकमा सोमबार जारी गरिएको ईयू वक्तव्यको जवाफमा सामाजिक सञ्जाल एक्समार्फत बाघाईले यस्तो टिप्पणी गरेको हो ।
Read full story at source (barnanmedia.com)