रहमत र अटलको कीर्तिमानी साझेदारी, आयरल्यान्डमाथि अफगानिस्तानको ऐतिहासिक जित
ratopati.com · Sun Aug 16 03:50:51 GMT 2026
बेलफास्ट । रहमत शाहको अविजित शतकीय पारी र सदिकुल्लाह अटलसँगको कीर्तिमानी साझेदारीको मद्दतले अफगानिस्तानले एकदिवसीय क्रिकेट इतिहासकै आफ्नो सबैभन्दा ठुलो लक्ष्य पछ्याउँदै आयरल्यान्डमाथि ६ विकेटको सानदार जित निकालेको छ।
यस जितसँगै अफगानिस्तानले पाँचौँ तथा अन्तिम एकदिवसीय जित्दै पाँच खेलको शृङ्खला ४-० ले आफ्नो कब्जामा पारेको छ। शृङ्खलाको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।
Read full story at source (ratopati.com)