मेसीको लगातार तेस्रो पेनाल्टी मिस, न्यासभिलसँग इन्टर मियामी पराजित
kharibot.com · Sun Aug 16 03:55:00 GMT 2026
काठमाडौँ । लियोनल मेसीले लगातार तेस्रो पेनाल्टीमा गोल गर्न असफल हुँदा इन्टर मियामी न्यासभिलसँग ४-१ गोल अन्तरले पराजित भएको छ । शनिबार विहानको हारसँगै मियामी लगातार तेस्रो खेलमा पराजित भएको हो ।
Read full story at source (kharibot.com)