पहिरोका कारण राप्ती राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध
ekantipur.com · Sun Aug 16 03:57:50 GMT 2026

पहिरोका कारण राप्ती राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध
राजमार्ग अवरुद्ध भएपछि सल्यान, दाङ, रुकुम र नेपालगञ्ज चल्ने गाडी बिहानैदेखि सडकमा रोकिएका छन् भने यात्रुहरू सडकमै अलपत्र परेका छन् ।
Read full story at source (ekantipur.com)