गण्डकी गाउँपालिकामा दैनिक बगेर आउँछन् शव
ratopati.com · Tue Sep 01 08:57:41 GMT 2026

काठमाडौँ । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको गण्डकी गाउँपालिका ठुलो सङ्कटमा परेको छ । बाढीले नदीको बहाव परिवर्तन गर्दा पालिकाभित्र जनधनको अपूरणीय क्षति भएको छ । बाढीले पालिकाका सात वटा झोलुङ्गे पुल पूर्ण रूपमा नष्ट गरिदिएको छ ।
पुल भत्किएपछि वारिपारि गर्ने सयौँ नागरिक र विद्यालय जाने करिब १५० जना विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । यस्तै, नदी कटानका कारण २० देखि २५ वटा घर उच्च जोखिममा परेका छन् ।
Read full story at source (ratopati.com)