भोटेकोशी बाढी : कर्मचारी, शिक्षक र स्थानीय जनप्रतिनिधि गरी ६६ जना बेपत्ता
lokaantar.com

भोटेकोशी बाढीका कारण रसुवासहित बाढी प्रभावित जिल्लामा कार्यरत विभिन्न निकायका कर्मचारी, शिक्षक र स्थानीय जनप्रतिनिधि गरी कुल ६६ जना बेपत्ता भएका छन् । त्यसमध्ये हालसम्म ३ जनाको शव फेला परी सनाखत भएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीका कारण कर्मचारी र स्थानीय जनप्रतिनिधिहरू ठूलो संख्यामा सम्पर्कविहीन भएका हुन् ।
Read full story at source (lokaantar.com)