बाढी प्रभावितको लागि नेपाल लिकर्स प्रालिको १ करोड १ लाख सहयोग
annapurnapost.com · Tue Sep 01 08:52:42 GMT 2026

काठमाडौं : सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्का जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रालिले बाढी प्रभावितहरुको राहत तथा उद्धारका लागि १ करोड १ लाख सहयोग प्रदान गरेको छ।
मुलुकलाई परेको संकटमा राहत र पुनःस्थापना कार्यलाई सघाउन नेपाल लिकर्स प्रालिमा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग रकम प्रदान गरिएको हो। प्राकृतिक विपत्तिले गरेको अपूरणीय क्षति र पीडाकोमा गरिएको सहयोग र सहकार्यले पुनर्निर्माणको ढोका खोल्ने विश्वास प्रालिले लिएको छ।
Read full story at source (annapurnapost.com)