क्विन्टल बढी गाँजासहित तीन जना पक्राउ
newsofnepal.com · Tue Sep 01 09:03:31 GMT 2026

उदयपुर ।
उदयपुरको कटारी नगरपालिका वडा नं ६ मदन भण्डारी लोकमार्गसँगैको बाँकेटारको शान्तिवनबाट प्रहरीले सोमबार बिहान ४ बजे प्रतिबन्धित लागु औषध गाँजा ११२२.६७ केजी सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
Read full story at source (newsofnepal.com)