कुमारी बैंकका सीईओ भण्डारीको तलब २ करोड ३८ लाख बढि
ajakoartha.com
काठमाडौं - कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारीले गत आर्थिक वर्ष २०७७/७८ मा बैंकबाट पारिश्रमिक, भत्ता तथा सुविधा बापत २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ बुझेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार कुमारी बैंकका सीइओ भण्डारीले बैंकबाट तलब वापत १ करोड २० लाख ३७ हजार ४२३ रुपैयाँ, भत्ता वापत ४७ लाख ७० हजार ३२५ रुपैयाँ, दशैं भत्ता १४ लाख ६६ हजार ९६ रुपैयाँ र बिदा (वार्षिक र सञ्चित) बापत १० लाख ३ हजार ११९ रुपैयाँ र अन्य शीर्षकमा ४२ लाख ६९ हजार ५ रुपैयाँ बुझेको प्रतिवेदनमा उल्लेख छ ।
Read full story at source (ajakoartha.com)