कांग्रेस इतर समूहको राष्ट्रिय भेला : देउवा कार्यक्रम स्थलमा पुगे
ratopati.com · Sun Aug 16 05:41:58 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाका अन्तिम दिन निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा कार्यक्रम स्थलमा पुगेका छन् ।
गत साउन २९ गते शुक्रबार भेलाको उद्घाटन सत्रमा सहभागी भएका देउवा शनिबारको सत्रमा भने गएनन् । आज समापनको दिन उनी पुनः कार्यक्रम स्थलमा पुगेका हुन् ।
Read full story at source (ratopati.com)