भारतीय बार काउन्सिलका अध्यक्षले कानुनका विद्यार्थीसँग मागे माफी
ratopati.com · Sun Aug 16 05:44:28 GMT 2026

काठमाडौँ । भारतीय बार काउन्सिलका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता मनन कुमार मिश्रले कानुनका विद्यार्थीहरूसँग माफी मागेका छन् ।
हैदराबादस्थित नालसार कानुन विश्वविद्यालयका विद्यार्थीहरूले दीक्षान्त समारोहमा भारतका मुख्य न्यायाधीश सूर्य कान्तलाई मुख्य अतिथि बनाउने निर्णयको विरोध गरेपछि मिश्रले विद्यार्थीहरूको वकालत प्रमाणपत्र रोक्ने चेतावनी दिएका थिए । विद्यार्थीहरूमाथि ‘फोहोरी राजनीति’ गरेको आरोप लागेपछि उनको सर्वत्र विरोध भएको थियो ।
Read full story at source (ratopati.com)