प्रहरीको काम–कारबाही रेकर्ड गर्न पाउनुपर्ने मागसहितको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
ratopati.com · Tue Sep 01 09:05:32 GMT 2026

काठमाडौं । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरीको काम–कारबाही नागरिकले अडियो तथा भिडियोमार्फत रेकर्ड गर्न पाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
नेपाल ल क्याम्पसमा कानून विषय अध्ययनरत विद्यार्थी विवेक चौधरी र विकास यादवले सार्वजनिक सरोकारको विषय भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
Read full story at source (ratopati.com)