रसुवा बाढी : वीर अस्पतालबाट १२ जना डिस्चार्ज, ५ जना उपचाररत (नाम सहित)
onlinekhabar.com · Tue Sep 01 09:05:59 GMT 2026

१६ भदौ, काठमाडौं । रसुवाको बाढीमा परी उद्धारपछि वीर अस्पताल पुगेका १९ जनामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् । मंगलबार बिहानसम्म उपचारत १२ जना डिस्चार्ज भएको अस्पतालले जनाएको हो ।
वीर अस्पतालकी सहायक निर्देशक तथा प्रवक्ता डा. अनिता जिसीका अनुसार बाढीमा परी घाइते भएका ४० वर्षीया छिरिङ छुमो घले, ३ वर्षीया डोना तामाङ र ३ वर्षीया पाल्दुङ तामाङ चोटपटकको उपचारपछि डिस्चार्ज भएका छन् ।
Read full story at source (onlinekhabar.com)