राहत र उद्धारको स्थलगत निरीक्षण गर्न नुवाकोट पुगे गृहमन्त्री गुरूङ
setopati.com · Thu Aug 27 17:41:29 GMT 2026

बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको अवस्था निरीक्षण गर्न गृहमन्त्री सुधन गुरूङ अहिले नुवाकोट पुगेका छन्।
उनी स्थल मार्ग हुँदै नुवाकोट पुगेको उनको सचिवालयले जनाएको छ।
Read full story at source (setopati.com)