पोखराका ठुला परियोजना भदौ पहिलो सातासम्म टेन्डरमा लगिने
ratopati.com · Sun Aug 16 06:01:59 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रस्तावित ठुला विकास आयोजनाहरूलाई तीव्रता दिने घोषणा गरेका छन्।
विकास साझेदारहरूको सहयोगमा सुरु भएका महत्त्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो सातासम्म टेन्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उनले जानकारी दिएका हुन् ।
Read full story at source (ratopati.com)