वीरगन्ज नाकाबाट १० अर्बभन्दा बढीको दलहन आयात, परिमाण बढ्दा मूल्य घट्यो
bishowkhabar.com · Sun Aug 16 06:01:59 GMT 2026

काठमाडौं– मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट गत आर्थिक वर्षमा १० अर्ब २२ करोड रुपैयाँभन्दा बढीको दलहन आयात भएको छ। भारत तथा तेस्रो मुलुकबाट मुसुरो, सिमी–राज्मा, चना, रहर, केराउ, बकुल्लालगायत दलहन आयात भएको हो ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १० करोड २७ लाख किलो दलहन आयात भएको छ । यसको कुल मूल्य १० अर्ब २२ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
Read full story at source (bishowkhabar.com)