राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
ratopati.com · Tue Jun 09 09:58:59 GMT 2026

काठमाडौँ। झुटो मुद्दामा थुनिएको भन्दै जेनजी थुनुवाका अभिभावकहरूले प्रदर्शन गरेका छन् । मङ्गलबार राष्ट्रपति भवन शीतल निवास अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् ।
थुनुवाका अभिभावक देवशरा भण्डारी लगायतले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा धर्ना दिन पुगे पनि त्यहाँ प्रहरीले हस्तक्षेप गरेपछि शीतल निवासमा पुगेका हुन्।
Read full story at source (ratopati.com)