इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत ५ प्रतिवेदन पारित
ratopati.com · Sun Aug 16 06:30:04 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला)समूहले राजधानीमा गरिरहेका राष्ट्रिय भेलामा प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् ।
गत शुक्रबारबाट काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए ।
Read full story at source (ratopati.com)