टिमुरेका भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो
gorkhapatraonline.com · Tue Sep 01 09:12:21 GMT 2026

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखाको त्रिशूली नदी किनारमा भेटिएको हो ।
गोरखा जिल्लातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा खोजी गर्ने क्रममा शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)