'प्रजातन्त्र विरुद्ध जान्नँ भने पछि राजाले जेल हाले' : देउवा
barnanmedia.com · Sun Aug 16 07:13:38 GMT 2026

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रविरुद्ध जान नसक्ने अडान लिँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई जेल हालेको बताएका छन्। उनले तत्कालीन सरकारको हुकुम नमानेका कारण आफू कारागार पुगेको स्मरण गरेका हुन्।
देउवाले पूर्वराजा ज्ञानेन्द्रसँग जोडिएका विभिन्न विषयमा चर्चा भइरहेको उल्लेख गर्दै आफूले प्रजातन्त्रको खिलाफमा जान नसक्ने स्पष्ट रूपमा बताएको बताएका छन्।
Read full story at source (barnanmedia.com)