भारतीय प्रधानसेनापति काठमाडौं आउँदैछन् किन ?
bishowkhabar.com · Sun Aug 16 07:26:12 GMT 2026

काठमाडौं– नेपाली प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय प्रधानसेनापति धीरज सेठ चारदिने भ्रमणका लागि काठमाडौं आउँदै छन् ।
भोलि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
Read full story at source (bishowkhabar.com)