उद्धार कोषमा इप्पानको १३ करोड एक रुपियाँ सहयोग
gorkhapatraonline.com · Tue Sep 01 09:14:53 GMT 2026

रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितका लागि राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले १३ करोड १ रुपियाँ सहयोग गरेको छ ।
इप्पानका अध्यक्ष तथा पदाधिकारी र प्रतिनिधिहरूले प्रधानमन्त्री राहत कोषमा सो रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई मन्त्रालयमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)