भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ आज नेपाल आउँदै, भोलि मानार्थ महारथीको दज्र्यानी
aarthiknews.com

काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चारदिने नेपाल भ्रमणका लागि आज अपराह्न काठमाडौं आउँदै छन्।
भ्रमणका क्रममा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
Read full story at source (aarthiknews.com)