'संवैधानिक आयोग र संसदीय समितिबीच समन्वय नहुँदा प्रभावकारी काम भएन'
ekantipur.com · Mon Jul 29 17:09:13 UTC 2024

काठमाडौँ — संवैधानिक आयोगका पदाधिकारी र संसदीय समितिका सभापतिहरूले एक-अर्काबीच समन्वय नहुँदा प्रभावकारी काम हुन नसकेको बताएका छन् ।
आयोगहरुले दिएका प्रतिवेदनहरूलाई सरकारले बेवास्ता गर्ने गरेको र संसद्ले पनि प्राथमिकतासाथ छलफल नगर्ने गुनासो आयोगका पदाधिकारी गरेपछि त्यसमा संसदीय समिति सभापतिहरूले समन्वयको कमजोरी रहेको औंल्याए ।
Read full story at source (ekantipur.com)