कांग्रेस संस्थापनइतरको राष्ट्रिय सम्मेलन- निर्णय सुनाउने बेला विवाद
setopati.com · Sun Aug 16 08:11:42 GMT 2026

नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला/सम्मेलनको निर्णय सुनाउने बेला नेताहरूबीच केही विवाद देखा परेको छ।
नेताहरूका सुझाव संकलन गरेर तयार गरिएको प्रस्तावलाई निर्णयार्थ हलमा प्रस्तुत गर्दा विवाद देखिएको हो।
Read full story at source (setopati.com)