प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै हर्कद्वारा संकल्प प्रश्ताव पेश
deshsanchar.com · Tue Jun 09 08:10:18 GMT 2026

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादका सम्बन्धमा विगतमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रश्ताव पेश गरेका छन् ।
Read full story at source (deshsanchar.com)