राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
nepalviews.com · Tue Jun 09 10:10:48 GMT 2026

म्याग्दी । रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा आएको छ ।
स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ ।
Read full story at source (nepalviews.com)