विनाशकारी बाढीले क्षति गरेका ३५ पुल : कुनको लम्बाइ कति ?
ratopati.com · Tue Sep 01 09:21:42 GMT 2026

काठमाडौँ । बाढीले त्रिशूली र भोटेकोशी नदी करिडोरमा क्षति पुर्याएका ३५ वटा पुलहरूको लम्बाइ न्यूनतम १० मिटरदेखि अधिकतम २०० मिटरसम्म रहेका छन् । सडक विभागको विवरणअनुसार बगेका तथा क्षतिग्रस्त पुलहरूमध्ये अधिकांश ५० मिटरभन्दा लामा छन् ।
विभागकाअनुसार १०० देखि २०० मिटरसम्मका लामा पुल ११ वटा, ५० देखि ८६ मिटर लम्बाइका मध्यम पुल ९ वटा, १० देखि ४० मिटरसम्मका साना पुल १५ वटा रहेका छन् ।
Read full story at source (ratopati.com)