जलवायु न्यायका लागि हरित जलवायु कोषबाट नेपालले क्षतिपूर्ति पाउनुपर्छ : एमाले
onlinekhabar.com · Tue Sep 01 09:14:40 GMT 2026

१६ भदौ, काठमाडौं । नेकपा एमालेले जलवायु न्यायका लागि हरित जलवायु कोषबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएको छ ।
राष्ट्रिय सभामा विशेष समयमा पार्टीका तर्फबाट बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेम प्रसाद दंगालले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)